बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

बुद्ध जयन्तीको अवसरमा स्वयम्भूनाथ स्तूपमा भक्तजनको घुइँचो (तस्बिरहरू)

शुक्रबार, १८ वैशाख २०८३, ०७ : ४१
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • २५७० औँ बुद्ध जयन्तीको अवसरमा देशभरका बौद्ध स्थलहरूमा विविध कार्यक्रम गरी मनाइँदै छ ।
  • काठमाडौँको स्वयम्भूनाथ स्तूपमा भक्तजनहरू पूजाआजा, ध्यान र प्रार्थनामा सहभागी भई पर्व मनाइरहेका छन् ।
  • विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ ।

काठमाडौँ । आज २५७० औँ बुद्ध जयन्ती । बुद्ध जन्मस्थल लुम्बिनीसहित देशभरका बौद्ध स्तूप, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदै छ । 

काठमाडौँको स्वयम्भूनाथ स्तूपमा पनि भक्तजनहरू पूजाआजा, ध्यान र प्रार्थनामा सहभागी हुँदै पर्व मनाइरहेका छन्। विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ । 

shambhu (2)

बुद्ध जयन्तीका अवसरमा आज स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिरमा विशेष पूजाअर्चना हुनेछ ।

shambhu (3)shambhu (4)shambhu (5)shambhu (6)shambhu (7)shambhu (8)shambhu (9)shambhu (10)shambhu (11)shambhu (12)shambhu (13)shambhu (14)shambhu (15)shambhu (16)shambhu (17)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप