काठमाडौँ । आज २५७० औँ बुद्ध जयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूप, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदै छ । काठमाडौँको स्वयम्भूनाथ स्तूपमा पनि भक्तजनहरू...