सहकारीमा अब साँवाभन्दा बढी ब्याज लिन नपाइने
शुक्रबार, १८ वैशाख २०८३, २० : ०३
काठमाडौँ । सहकारीमा अब साँवाभन्दा बढी ब्याज लिन नपाइने भएको छ । सरकारले ल्याएको सहकारीसबन्धी अध्यादेशमा यस्तो व्यवस्था गरिएको हो।
सहकारी संस्थाहरूले चर्को ब्याज, स्याज र हर्जना जोडेर गरिब ऋणीहरूको उठिबास लगाएको गुनासो आइरहेको बेला अध्यादेशमार्फत सरकारले कानुनी रूपमै बन्द गरिदिएको हो।
अब कुनै पनि सहकारी संस्थाले ऋणीबाट असुल गर्ने कुल ब्याज रकम निजले लिएको मूल ऋण (साँवा) रकमभन्दा बढी हुन पाउने छैन । यसको अर्थ, एक लाख रुपैयाँ ऋण लिएको व्यक्तिले जतिसुकै वर्षपछि वा जतिसुकै हर्जना थपिए पनि ब्याजबापत एक लाखभन्दा बढी तिर्नु पर्दैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रिया ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण