धोबीखोला करिडोरका घरघरमा टाँसियो जग्गाधनी पुर्जा (तस्बिरहरू)
शनिबार, १९ वैशाख २०८३, १० : ५५
काठमाडौँ । सरकारले धोबी खोला करिडोर आसपासका अतिक्रमित जग्गाहरूमा बनेको संरचनामा डोजर चलाउन सुरु गरेको छ । यससँगै यहाँका बासिन्दाले आफ्ना घरका भित्तामा जग्गाधनी प्रमाणपत्र टाँसेका छन् ।
अतिक्रमित जग्गाहरूमा बनेको संरचनामा डोजर चल्दा स्थानीयले आफ्नो घरमा पनि चल्न सक्ने डरले भित्तामा जग्गाधनी प्रमाणपत्र टाँसेका हुन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण