काठमाडौँ । सरकारले धोबी खोला करिडोर आसपासका अतिक्रमित जग्गाहरूमा बनेको संरचनामा डोजर चलाउन सुरु गरेको छ । यससँगै यहाँका बासिन्दाले आफ्ना घरका भित्तामा जग्गाधनी प्रमाणपत्र टाँसेका छन् । अतिक्रमित जग्गाहरूमा...