फोटो फिचर
कपन क्षेत्रमा चल्यो डोजर (तस्बिरहरू)
आइतबार, २० वैशाख २०८३, १० : २५
सारांश
- सरकारले दोस्रो चरणअन्तर्गत सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाइरहेको छ ।
- आइतबार बिहान कपन क्षेत्रको अतिक्रमित बस्तीमा डोजर चलेको छ ।
- पहिलो चरणमा सरकारले थापाथली, गैरी गाउँ लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो ।
काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाइरहेको छ । यो क्रमले आइतबार पनि निरन्तरता पाइरहेको छ ।
आज बिहान कपन क्षेत्रको अतिक्रमित बस्तीमा डोजर चलेको छ । यसअघि शनिबार बालाजु, स्वयम्भू क्षेत्रको बस्तीमा डोजर चलेको थियो ।
यसअघि पहिलो चरणमा सरकारले थापाथली,गैरी गाउँ लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो।
_Zj7hJUWExA.jpg)
_MUVVI5HTO1.jpg)
_SvkUJQrTyE.jpg)
_MOTlrkb1h2.jpg)
_7yzMEw1Ly7.jpg)
_mbFUXDqjoo.jpg)
_vHQVY43KIQ.jpg)
_otlv26Jqrt.jpg)
_tRsyfZIOQi.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण