सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सुकुम्बासीलाई व्यवस्थित गर्न महानगरद्वारा छलफल सुरु

विराटनगर  । विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो । सुकुम्बासी समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्ने...