बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कपनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको कपन स्थित भृकुटीचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परेर सङ्खुवासभाको मकालु गाउँपालिका घर भएर काठमाडौँ...