प्रहरीले रोक्दारोक्दै बीपी राजमार्गमा सवारी चलाउने पाँच चालक नियन्त्रणमा
मङ्गलबार, २२ वैशाख २०८३, ०८ : १४
सारांश
- प्रहरीको आग्रहलाई बेवास्ता गर्दै बीपी राजमार्गमा सवारी चलाउने पाँच चालकलाई नियन्त्रणमा लिइएको छ ।
- यात्रुहरूको जीउधनलाई समेत खतरा पुर्याइ सवारी चलाएको आरोपमा ५ चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कार्यपलाञ्चोकले जनाएको छ ।
- सोमबार साँझदेखि अविरल परेको पानीको कारण रोशी खोलाको बहाव बढ्न गई रोशी खोलाको बिच भागमा फसेका पाँचवटा माइक्रो बसका ८९ जना यात्रुहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहभागितामा उद्धार गरी गन्तव्यसम्म पुर्याएको थियो ।
काभ्रेपलान्चोक । प्रहरीको आग्रहलाई बेवास्ता गर्दै बीपी राजमार्गमा सवारी चलाउने पाँच चालकलाई नियन्त्रणमा लिइएको छ ।
यात्रुहरूको जीउधनलाई समेत खतरा पुर्याइ सवारी चलाएको आरोपमा ५ चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कार्यपलाञ्चोकले जनाएको छ ।
सोमबार साँझदेखि अविरल परेको पानीको कारण रोशी खोलाको बहाव बढ्न गई रोशी खोलाको बिच भागमा फसेका पाँचवटा माइक्रो बसका ८९ जना यात्रुहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहभागितामा उद्धार गरी गन्तव्यसम्म पुर्याएको थियो ।
साँझ ६ बजेको समयमा पूर्वबाट काठमाडौँ तर्फ आउदै गरेको बा ४ ख ५२६१, बा ४ ख ६३५५,बा ५ ख ३१५८,बाग्मती प्रदेश ०१-००६ ख ७५९६ र बाग्मती प्रदेश ०८(००१ ख ००७७ नम्बरको ५ वटा इभL हाईस रोशी खोलामा फसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण