काभ्रेपलान्चोक । प्रहरीको आग्रहलाई बेवास्ता गर्दै बीपी राजमार्गमा सवारी चलाउने पाँच चालकलाई नियन्त्रणमा लिइएको छ । यात्रुहरूको जीउधनलाई समेत खतरा पुर्याइ सवारी चलाएको आरोपमा ५ चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी...