बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण बिपी राजमार्गमा रातको समयमा फसेका यात्रुलाई उद्धार गर्ने सशस्त्र प्रहरी टोलीलाई आज एक कार्यक्रमकाबिच सम्मान गरिएको छ । बिपी राजमार्गअन्तर्गत रोशी-७...