अपडेट
एफएनसीसीआईको जिल्ला नगरको खुलातर्फ यी हुन् विजयी उम्मेदवारहरू
मङ्गलबार, २२ वैशाख २०८३, २३ : २०
सारांश
- नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फ केन्द्रीय कार्यकारिणी सदस्य खुलातर्फको मतगणना सम्पन्न भएको छ ।
- मंगलबार साँझ सम्पन्न भएको मतगणनामा १२ जना सदस्यको टुङ्गो लागेको हो ।
- यो समूहतर्फ १२९ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फ केन्द्रीय कार्यकारिणी सदस्य खुलातर्फको मतगणना सम्पन्न भएको छ । मंगलबार साँझ सम्पन्न भएको मतगणनामा १२ जना सदस्यको टुङ्गो लागेको हो ।
त्यसमध्ये सबैभन्दा कम ल्याएर निर्वाचित हुने उम्मेदवारको ८१ मत आएको थियो भने सबैभन्दा धेरै ल्याउनेले १११ मत ल्याएका थिए । यो समूहतर्फ १२९ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
१. प्रयास कार्की: १११
२. अर्जुन कुमार श्रेष्ठ: ११०
३. कृष्ण कातुवाल:१०५
४. छ्त्रधर आत्रेय: १०४
५. लक्ष्मण राज पौडेल: १०४
६. मोहन प्रसाद श्रेष्ठ: १०२
७. सन्तोष खड्का: १०२
८. दिपक नेपाल: १००
९. केशव प्रसाद भन्डारी: ९८
१०. गोकुल श्रेष्ठ: ९७
११. हरि प्रसाद अर्याल: ९२
१२. तारा बहादुर कार्की: ९०
१३. शंकर गिरी: ८६
१४. उज्ज्वल प्रसाद कसजु: ८२
१५. सुदर्शन कार्की: ८१
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण