मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती

काठमाडौँ । फिफा विश्वकप २०२६ को रोमाञ्चक फाइनल खेल चलिरहेको बेला काठमाडौँसहित देशका विभिन्न स्थानमा ‘झ्याप्प झ्याप्प’ बिजुली जाने–आउने (विद्युत अवरोध) समस्या देखिएको छ । स्पेन र अर्जेन्टिनाबिचको उपाधि भिडन्त...