रास्वपाले गर्यो १५ जनाको सदस्यता खारेज
आइतबार, २७ वैशाख २०८३, २१ : ४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले १५ जना सदस्यको सदस्यता खारेज गर्ने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले १५ जना सदस्यको सदस्यता खारेजी गर्ने निर्णय गरेको हो।
पार्टी हित विपरीत कार्य गरेका विभिन्न जिल्लाका १५ जना सदस्यको सदस्यता खारेजी गर्ने निर्णय गरिएको प्रवक्ता मनिष झाले बताए।
उनका अनुसार प्रदेश समितिको सिफारिसको आधारमा बारा जिल्ला समिति विघटन गरिएको छ भने जिल्ला अधिवेशनको तयारी गर्ने निर्णय गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण