पल शाह र सृष्टिको ‘तिम्रो महल’ (भिडियो)
मङ्गलबार, २२ साउन २०७५, १८ : १२
काठमाडौं – सम्पादक निसान घिमिरेको निर्देशन रहेको म्युजिक भिडीयो ‘तिम्रो महल’ सार्वजनिक भएको छ ।
भिडियोमा पल शाह र सृष्टि खड्काको अभिनय देख्न सकिन्छ । हरि लम्सालको संगीत रहेको गीतमा अमर न्यौपाने शब्द र नारायण धितालको स्वर छ ।
स्याड भर्सनको यो गीतलाई रविन्द्र बरालले छायांकन गरेका हुन्, भने गीतमा बिमला तामाङगको मेकअफ र बिकास दाहालको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण