फोटोफिचर
संसद्मा रवि लामिछाने र विपक्षीको नाराबाजीको दृश्य तस्बिरमा
बिहीबार, ०७ जेठ २०८३, १७ : ५३
सारांश
- प्रमुख प्रतिपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ ।
- विपक्षीको अवरोध र नाराबाजीका बीच सभामुखले सदनको कारबाही अघि बढाएका थिए ।
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विपक्षीको नाराबाजीलाई मौन साक्षी बसेर हेरिरहेका थिए ।
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा बिहीबार तनावको दृश्य देखियो । विपक्षीले प्रधानमन्त्रीको जवाफ माग गर्दै बैठक अवरुद्ध गरेपनि बालेन शाह सदनमा आउन तयार भएनन् ।
_rHBs3kHEpd.jpg)
त्यसपछि विपक्षीको अवरोधका बिच सदन अघि बढाइयो । सो क्रममा विपक्षी दलका सांसदले बेल घेराउ गर्दै नाराबाजी गरिरहे भने सभामुखले सदनको कारबाही अघि बढाइरहे ।
सो क्रममा रास्वपाका सभापति रवि लामिछाने भने आफ्नो सिटमा बसेर विपक्षीको नाराबाजी चुपचाप हेरिरहेको देखिन्थे । उनी सदनको कारबाही सकिनु केही मिनेट अघि सदनबाट बाहिरिएका थिए ।
सदनको अर्को बैठक अब जेठ १२ गते बस्नेछ ।
_UKDNaLaUIK.jpg)
_HnwyCtsFFY.jpg)
_8q85vue3AN.jpg)
_KeDefwekI1.jpg)
_AdZXqsAh4d.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण