‘क्यारम मायालाई’ भन्दै आइन् सुनिता
बिहीबार, २४ साउन २०७५, १६ : ३१
काठमाडौं – तिज नकिदै गर्दा दैनिक आधा दर्जन बढी तिज गीत सार्वजनिक हुने गरेका छन् । यस्तैमा गायिका सुनिता अधिकारीले पनि ‘क्यारम मायालाई’ बोलको तिज गीत सार्वजनिक गरेकी छन् ।
एक आकर्षक भिडियो सहित उनले गीत ल्याएकी हुन् । भिडियोमा पनि आफैले अभिनय गरेकी अधिकारीले भिडियो जोडीको रुपमा राम कुमार शाही देखिएका छन् ।
शिव हमालको शब्द तथा कृष्ण बिकेको संगीत रहेको गीतको भिडियो राजेश घिमिरेले छायाँकन गरेका हुन् । प्रकाश भट्टको नृत्य रहेको भिडियो गणेश पाण्डेले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण