शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
फोटो फिचर

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको खबरदारी (तस्बिरहरू)

मङ्गलबार, १९ जेठ २०८३, १२ : ३८
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा अतिक्रमणबारेको अभिव्यक्तिको विरोधमा खबरदारी कार्यक्रम गरेको छ ।
  • पार्टीले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको शिर झुकाएको भन्दै उक्त अभिव्यक्ति फिर्ता लिन माग गरेको छ ।
  • यसैगरी, सहकारी ठगी प्रकरणमा फरार जीवी राईलाई तत्काल पक्राउ गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

काठमाडौँ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध शान्तिवाटिकामा खबरदारी कार्यक्रम गरेको छ । 

सीमा अतिक्रमणबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको शिर झुकाएको भन्दै सो अभिव्यक्ति फिर्ता लिन उनीहरुले माग गरेका छन् । 

shram sanskrit birod (3)

साथै उनीहरुले सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईलाई तत्काल पक्राउ गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । 

shram sanskrit birod (1)shram sanskrit birod (2)shram sanskrit birod (4)shram sanskrit birod (5)shram sanskrit birod (6)shram sanskrit birod (7)shram sanskrit birod (8)shram sanskrit birod (9)shram sanskrit birod (10)shram sanskrit birod (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप