तीज गीत ‘जान्न नभन’ बजारमा
शनिबार, २६ साउन २०७५, २२ : ०५
काठमाडौ-हिन्दु नेपाली महिलाहरुको महान पर्व तीज भित्रिदै गर्दा यतिवेला बजारमा गीत संगीतलाई तीजले छपक्कै छोपेको छ।
साउनको सुरुवातसंगै बजारमा विभिन्न कलाकारहरुलाई तीजका गीत बजारमा ल्याउन भ्याई नभ्याई भएको देखिन्छ। यसै क्रममा गुल्मीका सञ्चारकर्मी तथा गायक तुलसिंह रनपछाइको तीज कोसेली 'जान्न नभन' पनि बजारमा आएको छ ।
गीतको लय, शब्द शिव हमाल र आवाज तुलसिंह रनपछाइ र शिलु भट्टराईको रहेको छ भने स्मृति तिमिल्सना र लोमश शर्माको अभिनय रहेको छ । आशिष म्युजिक प्रालीले बजार ब्यवस्थापन गरेको गीतको भीडियोमा निर्देशन स्मृति तिमिल्सना, सम्पादन प्रकाश धमला र छायाँकन सुरेश श्रेष्ठले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण