पत्रकार गिरिजाको ‘ए सरकार’ सार्वजनिक
सोमबार, २८ साउन २०७५, १२ : १०
काठमाडौं – पत्रकार गिरिजा अधिकारीको शब्द रहेको गीत ‘ए सरकार, हामी भयौँ बेरोजगार, कहिले हुन्छ हाम्रो घरबार’को म्युजिक भिडियो सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय युवा दिवशको अवसर पारेर गीत सार्वजनिक गरिएको हो । गीतमा भीमफेदी गाइज्को अभिनय देख्न सकिन्छ ।
पुष्पण प्रधानको स्वर रहेको गीतमा विकास पाण्डेको संगीत छ । रिकेश गुरुङ ‘की’ ले एरेन्ज गरेको भिडियोमा निर्मल लामाले निर्देशन गरेकी हुन् ।
भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् । बेरोजगारी समस्या, युवाहरु ऋण राखेर विदेशिनु परेको पीडा र नेपालको मायालाई अधिकारीले गीत मार्फत ब्यक्त गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण