रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
बुधबार, २७ जेठ २०८३, २२ : ४९
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो महाधिवेशनको काउन्डडाउन सुरु गरेको छ ।
- पार्टीले बुधबारदेखि आधिकारिक रुपमा महाधिवेशन पोर्टल सुरु गरेको छ ।
- रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुनेछ ।
काठमाडौँ । रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु भएको छ । बुधबारदेखि सो पार्टीले आधिकारिक रुपमा महाधिवेशन पोर्टल सुरु गरेसँगै महाधिवेशनको काउन्डडाउन सुरु भएको हो ।
महाधिवेशन पोर्टलमा पार्टीको महाधिवेशन आउने टाइमलाइन राखिएको छ । रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण