दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री वाग्ले
बिहीबार, २८ जेठ २०८३, ११ : २१
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन्।
- उनले दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनसके सार्वजनिक जीवन त्यागिदिने बताए।
- अर्थमन्त्री वाग्लेले आफ्नो बदनाम गर्ने प्रयास भएको र नैतिकताको प्रश्न उठाए।
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन् । बिहीबार संसद्को सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो चुनौती दिएका हुन्।
नैतिकताको उच्च कडीमा उभिएर बनाएको छवि धमिल्याउन नियोजित रूपमा मानिसहरू लागेको र आफ्नो बदनाम गर्ने प्रयास गरेको उनले बताए ।
‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु,’ अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भने, ‘यो नैतिकता अन्य कोही संसद् वा राजनीति गर्नेहरूमा छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कोशी प्रदेश सभापतिमा राई निर्वाचित, पराजित भएपछि तामाङले गरिन् राजनीतिबाट सन्यासको घोषणा
-
दाँतमा समस्या देखिएपछि एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालमा
-
बैंकक बम विस्फोटको घटनामा दुई जनालाई मृत्युदण्ड
-
जसलाई चुनाव हराउन ठुला एआई कम्पनीहरूले अर्बौँ खर्च गर्दैछन्
-
उपत्यकाको दक्षिणकाली क्षेत्रमा धान रोपाइँ सुरु, तस्बिरहरू
-
विश्वकप २०२६ को अनधिकृत प्रसारण रोक्न प्राधिकरणको निर्देशन, यी ३५ वेबसाइट र एप ब्लक गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण