काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै आजदेखि सेयर बजारमा पुँजीगत लाभकर बढेको छ । निरन्तर घट्दै गएको सेयर बजारमा कर बढेको अवस्थामा निराशा र आक्रोश बढ्न सक्ने सम्भावनालाई...