मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

विद्यार्थी सङ्गठनका संरचना हटाउने त्रिविकाे निर्देशन फिर्ताकाे माग

काठमाडौँ । विद्यार्थी सङ्गठन नेपाल केन्द्रीय समितिले त्रिभुवन विश्वविद्यालयले साेमबार जारी गरेकाे निर्देशनको कडा विरोध जनाउँदै निर्देशन तत्काल फिर्ता लिन माग गरेको छ। सङ्गठनले विद्यार्थीका संवैधानिक तथा मौलिक अधिकारलाई कुण्ठित...