बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी निकट विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेको छ ।  प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति(नेपालले पनि भारतको सीमा मिचेको रहेछ) र सुस्तामा भएको भारतीय सीमा...