शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

२०८३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकका १०६ निर्णय सार्वजनिक

शुक्रबार, ०५ असार २०८३, १३ : ५४
शुक्रबार, ०५ असार २०८३

सारांश

  • २०८३ वैशाख महिनामा विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ ।
  • सरकारका प्रवक्ता सस्मित पोखरेलले वैशाख महिनामा बसेको बैठकका १०६ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

काठमाडौँ । २०८३ वैशाख महिनामा विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले वैशाख महिनामा विभिन्न मितिमा बसेको बैठकका १०६ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप