बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ।
- महाधिवेशन स्थलमा अनावश्यक गतिविधि रोक्न र प्रक्रिया व्यवस्थित गर्न पार्टीले सुरक्षामा विशेष चनाखो अपनाएको छ।
- Metal detector को प्रयोगसहित परिचयपत्र बिना कसैलाई पनि प्रवेश दिइएको छैन।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको दोस्रो दिन बन्द सत्रको सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारिएको छ।
महाधिवेशन स्थलमा कुनै पनि अनावश्यक गतिविधि हुन नदिन र प्रक्रियालाई व्यवस्थित बनाउन पार्टीले सुरक्षामा विशेष चनाखो अपनाएको हो।
_lZQNn5aCFn.jpg)
बन्द सत्र हलभित्र गैरअधिकारिक र अपरिचित व्यक्तिहरूको प्रवेशलाई पूर्ण रूपमा निषेध गरिएको छ। महाधिवेशन स्थलको मुख्य प्रवेशद्वारमै ठुलो सङ्ख्यामा प्रहरी र निजी सुरक्षा गार्ड (बाउन्सर) हरू परिचालन गरेर कडा जाँचबुझ गरिएको छ। परिचयपत्र विना कसैलाई पनि भित्र जान दिइएको छैन।
_m605ndwrN5.jpg)
यसका साथै, सुरक्षालाई थप चुस्त बनाउन मुख्य गेट र हलको प्रवेशद्वारमा मेटल डिटेक्टरको समेत प्रयोग गरिएको छ। महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि र प्रतिनिधिमूलक व्यक्तित्वहरूलाई समेत पूर्ण जाँच गरेपछि मात्र भित्र प्रवेश गराइएको छ।
_jfuNv8RXmZ.jpg)
_00YcMe6c25.jpg)
_F7GNLCXTEz.jpg)
_HKlT2z8dLw.jpg)
_H4mN2dNr7A.jpg)
_yDPwxZ27jN.jpg)
_HKU5hvGYqS.jpg)
_7uxeBt6FOq.jpg)
_FqppzixoMi.jpg)
_tOOH8N2JFo.jpg)
_HXdy9Nt7zH.jpg)
_a2DHMz20cz.jpg)
_qycJbchTdm.jpg)
_ildQd7myuL.jpg)
_5x6BHGMYmr.jpg)
_PPTPJHpUPg.jpg)
_l1niYZ0RqL.jpg)
_sq9s9I1oHm.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण