३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
सोमबार, ०८ असार २०८३, १३ : ५७
काठमाडौँ । फिल्म ‘लालीबजार’ ३ लाख बढीले हेरेका छन् । चलचित्र विकास बोर्डले आइतबारसम्मको सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार फिल्म ३ लाख १५ हजार ७२४ जनाले हेरेका छन् ।
यो अवधिमा फिल्मको व्यवसाय भने ९ करोड २८ लाख १४ हजार ५०५ रुपैयाँ ग्रस छ । यम थापा निर्देशित फिल्म ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
-
विश्वकपमा यमालको जादु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण