आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

षट्कोण आर्ट्सले घोषणा गर्‍यो नयाँ फिल्म ‘लालीबजार’

काठमाडौँ । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आर्ट्सले नयाँ फिल्म ‘लालीबजार’ घोषणा गरेको छ । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको उक्त...