रास्वपा राष्ट्रिय महाधिवेशन
रास्वपामा पदाधिकारी चयन गर्नका लागि मतदान सुरु
शुक्रबार, १२ असार २०८३, १३ : ४४
सारांश
- चितवनमा जारी रास्वपा महाधिवेशनमा पदाधिकारीका लागि मतदान सुरु भएको छ ।
- रवि लामिछाने सभापति र डा. स्वर्णीम वाग्ले उपसभापतिमा निर्विरोध भइसकेका छन् ।
- महामन्त्री, महिला उपसभापति, सहमहामन्त्री र महिला सहमहामन्त्री पदका लागि मतदान हुनेछ ।
चितवन । रास्वपामा पदाधिकारी मतदान सुरु भएको छ । चितवनमा जारी महाधिवेशनमा पदाधिकारीका लागि मतदान सुरु भएको हो ।
रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन् भने, एक उपभापतिमा डा। स्वर्णीम वाग्ले पनि निर्विरोध भैसकेका छन् । अब १ महामन्त्री, १ महिला उपसभापति र २ सहमहामन्त्री मतदानबाट निर्वाचित हुनेछन् । यस्तै एक जना महिला सहमहामन्त्री पदमा पनि निर्वाचित हुनेछन् ।
आइतबारदेखि चितवनमा जारी रास्वपाको महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य पनि चयन भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले टेकु अस्पताललाई दियो १८ सय भायल रेबिजविरुद्धको खोप
-
बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार
-
लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सरकारको तयारी
-
एमालेसँग तत्काल सहकार्य सुरु हुन्छ : प्रचण्ड
-
राष्ट्रिय सभाको शून्य समयमा कसले के भने ?
-
मन्दिरका कर्मचारीसहित ८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण