मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग दुई दिनअघि भएको छलफलबारे सञ्चारकर्मीलाई जानकारी गराएका छन् । उनले छलफल सकारात्मक र परिणाममुखी भएको प्रतिक्रिया दिए। मङ्गलबार...