काठमाडौँ । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फका २३१ जना प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका २३१ जना प्रहरी सहायक...