मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको सरकारी गाडीको कालो सिसा हटाइएको छ।  मन्त्रालयका कर्मचारीले मन्त्री यादवको गाडीको कालो सिसा हटाएका हुन्। यसअघि गृहमन्त्री सुधन गुरुङले सबै विशिष्ट व्यक्ति (भीआईपी)...