काठमाडौँ । सवारी साधनमा प्रयोग गरिने कालो सिसा (ब्ल्याक फिल्म) का कारण आपराधिक क्रियाकलाप बढेको भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसलाई कडाइका साथ हटाउन थालेको छ। यसै सन्दर्भमा आज...