काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिदेशीय शृङ्खला खेल्न जाने टोलीको बिदाइ गरेको छ । नेदरल्यान्ड्समा आगामी जुलाई २१ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताका...