निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री
बिहीबार, २५ असार २०८३, १० : ०५
सारांश
- प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणको विषयमा निर्माण व्यवसायीसँग आज संवाद गर्ने भएका छन् ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साढे ११ बजे हुने उक्त छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनेछन् ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज निर्माण व्यवसायीसँग संवाद गर्ने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणको विषयमा निर्माण व्यवसायीसँग संवाद हुन लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साढे ११ बजे हुने उक्त छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उडिरहेको विमानबाट प्रशिक्षक पाइलट हाम फालेपछि......
-
एमालेले कार्यदलबाट फिर्ता बोलायो आफ्नो प्रतिनिधि
-
पश्चिम एसियामा तनाव बढ्दै जाँदा सबै पक्षलाई संयमता अपनाउन पाकिस्तानको आग्रह
-
साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा
-
‘तिरिमिरी झ्याइँ’को मुहूर्त, कमेडियन सुमन कोइराला हिरोमा डेब्यु गर्दै
-
राप्रपाको प्रश्न– प्रधानमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ संसद्मा दिने कि महाधिवेशनको मञ्चमा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण