शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण व्यवसायीमाथि सरकारले राजनीति गर्‍यो, कर्मचारीले असहयोग गरे : अध्यक्ष सिंह

काठमाडौँ । निर्माण व्यवसायीहरूलाई लामो समयदेखि निर्माण सम्पन्न भएका आयोजनाको सरकारले भुक्तानी दिएको छैन । सरकारले निर्माण व्यवसायीहरूलाई दिनुपर्ने भुक्तानी तत्काल गर्न माग गर्दै व्यवसायीहरूले सडक आन्दोलन समेत गरेका थिए...