अपडेट
बझाङमा जिप दुर्घटना
शनिबार, २७ असार २०८३, १७ : ५१
सारांश
- शनिबार बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा जिप दुर्घटना भएको छ।
- प्रहरी निरीक्षक दीपक विष्टका अनुसार करिब डेढ घण्टाअघि दुर्घटना भएको हो।
- घटनास्थलतर्फ प्रहरी टोली गएको छ र दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।
बझाङ । बझाङमा शनिबार जिप दुर्घटना भएको छ। जिल्लाको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा जिप दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपक विष्टका अनुसार शनिबार करिब डेढ घण्टाअघि जिप दुर्घटना भएको हो ।
प्रहरी टोली घटनास्थलतर्फ गएको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। जिप नम्बर र कति जना सवारी थिएँ भन्ने विवरण समेत नभएको विष्टले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण