फोटो फिचर
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
बिहीबार, ३२ असार २०८३, १२ : ५९
सारांश
- काठमाडौँमा बिहीबार नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) नेपालद्वारा ऐतिहासिक जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना गरियो।
- धार्मिक आस्था, भक्ति र सांस्कृतिक विविधताले भरिएको यस रथयात्रामा हजारौँ भक्तजनहरूको उत्साहपूर्ण सहभागिता रह्यो।
- कमलादीबाट सुरु भई विभिन्न मार्ग हुँदै टुँडिखेलमा समापन हुनेछ।
काठमाडौँ । काठमाडौँमा ऐतिहासिक जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना भएको छ। बिहीबार नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) नेपालद्वारा महामहोत्सव आयोजना गरिएको हो ।
धार्मिक आस्था, भक्ति र सांस्कृतिक विविधताले भरिएको यस रथयात्रामा हजारौँ भक्तजनहरूको उत्साहपूर्ण सहभागिता रहेको छ।
_MMO8gA6CZS.jpg)
कार्यक्रम कमलादीबाट सुरु भई घण्टाघर, दरबारमार्ग, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, एनएसी, न्युरोड, वसन्तपुर हुँदै पुनः न्युरोडमार्गबाट टुँडिखेलमा समापन गरिनेछ।
_lZLC5qAdAB.jpg)
_iugm8k9a9o.jpg)
_etRoPJxdjg.jpg)
_AdV6LUXfB8.jpg)
_U65FPF5AN1.jpg)
_6NgdZppcYt.jpg)
_ycEYMv2gJ2.jpg)
_WJLmJqJPGu.jpg)
_d4Jcn7THyo.jpg)
_2WvEoRqAWv.jpg)
_R68j6LIml1.jpg)
_9U9yccGLYq.jpg)
_q3ylzZTsXj.jpg)
_SbxLuxVmnT.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण