राजनीति
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
बिहीबार, ०७ साउन २०८३, १४ : २८
सारांश
- नेपाली कांग्रेसका सभापति गगन थापाले नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान कार्यक्रमको सुरुवात गरेका छन् ।
- राष्ट्रिय सभा गृहमा बीपी कोइरालाको ४४ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति थापाले बीपीको तस्बिरमा माल्यार्पण र बिरुवामा जल सेचन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।
- यो कार्यक्रमले गत वैशाख १ गतेबाट सुरु भएको जरा अभियानको अन्त्य र नवीन अभियानको सुरुवात गर्नेछ ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान कार्यक्रमको सुरुवात गरेका छन् । राष्ट्रिय सभा गृहमा बीपी कोइरालाको ४४ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा सभापति थापाले बीपीको तस्बिरमा माल्यार्पण र बिरुवामा जल सेचन गरेर कार्यक्रम उद्घाटन गरेका हुन् ।
_xdmeBY0hj2.jpg)
कार्यक्रमले गत वैशाख १ गतेबाट सुरु भएको जरा अभियानको अन्त्य र नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरुवात गर्ने जनाइएको छ ।
_1i6gf0fq42.jpg)
_LjZfMYqB6h.jpg)
_sbdXsrJWGe.jpg)
_aZZ7Z1DjZN.jpg)
_0ClaUMGB8k.jpg)
_7hpgUbwXAp.jpg)
_2eGIuARXv3.jpg)
_dGmjcP57me.jpg)
_4Wx2snoTqI.jpg)
_OWp3xUrL4Y.jpg)
_oqRsvB7krN.jpg)
_eYvsaNpBy0.jpg)
_tXvK4dLSpx.jpg)
_GEGVaPwbNx.jpg)
_iW3NsJy1tK.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण