९ उपसचिवसहित २८ कर्मचारीको सरुवा (सूचीसहित)
सोमबार, ११ साउन २०८३, २२ : ३१
सारांश
- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मितिको निर्णयअनुसार २८ जना कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ ।
- मन्त्रालयले असार २९ देखि साउन ११ गतेसम्मका विभिन्न निर्णयहरूबाट ९ जना उपसचिवसहित २८ कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
- सरुवा हुनेहरूमा नेपाल प्रशासन सेवा, नेपाल इन्जिनियरिङ सेवा र विविध सेवाका कर्मचारीहरू रहेका छन् ।
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मितिको निर्णयअनुसार २८ जना कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ । मन्त्रालयले असार २९ देखि साउन ११ गतेसम्मका विभिन्न निर्णयहरूबाट ९ जना उपसचिवसहित २८ कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
मन्त्रालयको पछिल्लो निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग र स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई नयाँ जिम्मेवारी दिइएको छ । सरुवा हुनेहरूमा नेपाल प्रशासन सेवा, नेपाल इन्जिनियरिङ सेवा र विविध सेवाका कर्मचारीहरू रहेका छन् ।
सूची-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुनी र प्रविधिको प्रबन्ध भए आगामी प्रदेशसभामा विदेशमा रहेकालाई मताधिकार दिन सकिने : वाग्ले
-
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन सांसद केसीको आग्रह
-
कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : विभिन्न क्षेत्र संयोजन गर्न १० नेतालाई जिम्मेवारी
-
४८ करोड ९८ लाख राजस्व सङ्कलन
-
आर्थिक रूपान्तरणलाई तीव्रता दिन बिमस्टेक सदस्य राष्ट्रबिच सहकार्य आवश्यक
-
रश्मि रिजाल मृत्यु प्रकरण : सिसिटिभी फुटेज विश्लेषण गर्दा के देखियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण