मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई बनाइयो सीडीओ

काठमाडौँ । गृह मन्त्रालयले सहसचिवको दरबन्दी रहेका दुई जिल्लामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ)को रूपमा खटाएको छ । मन्त्रालयले शुक्रबार गृहसचिव राजकुमार श्रेष्ठ स्तरीय निर्णयबाट ४२ उपसचिवको सरुवा गरेको थियो...