बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उपसचिवसहित १९ जना कर्मचारीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवसहित १९ जना कर्मचारीहरूको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न मन्त्रालय, निकाय तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको हो ।...