बेरुत । लेबनानी स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भएका इजरायली आक्रमणहरूमा दुई स्वास्थ्यकर्मीसहित ५१ जनाको ज्यान गएको जनाएको छ। इजरायली सेनाले अन्तर्राष्ट्रिय कानुन र मानवीय मापदण्डको उल्लङ्घन गर्दै प्यारामेडिकहरूलाई लक्षित गरी...