मकवानपुर । बागमती प्रदेश अन्तर्गतका जिल्लामा उद्योग क्षेत्रमा रोजगारीको अवसर पाउने दर केही वर्ष यता निरन्तर घट्दै गएको छ । प्रदेशमा सञ्चालित घरेलु तथा साना र अन्य उद्योगमा रोजगारी पाउनेको...