मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन

मुग्लिन । शक्तिखोर–फिस्लिङ सडक खण्डअन्तर्गत कालिका नगरपालिका–९ को कोलारडाँडामा आज (शनिबार) ढुङ्गासहित खसेको पहिरो हटाइएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ । सडकमा खसेका ठुला ढुङ्गा र पहिरो हटाई दुईतर्फी सडक...