आकाश र विल्सनको आश्मासँग रोमान्स
काठमाडौं – १९ असोजबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘ड्रिम गर्ल’ को नयाँ गीत ‘फूल टिपेर’ सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचार प्रसारलाई तिबै बनाउन गीत रिलिज गरेको हो ।
गीतमा चलचित्रका मुख्य कलाकार आकाश श्रेष्ठ, विल्सन विक्रम राई, आश्मा गिरी देखिएका छन् । आकाश र विल्सनले आश्मासँग रोमान्स गरेको यो गीत राम्रो लोकेसनमा छायाँकन गरिएको छ ।
आकाश, विल्सन र आश्माको अलवा अर्जुन श्रेष्ठ, सरोज खनाल, लक्ष्मी गिरी, निर्मल शर्मा, सुरविर पण्डित लगायतका कलाकारको मुख्य अभिनय रहेको चलचित्र ऋषिराज आचार्यले निर्देशन गरेका हुन् ।
अर्जुन शर्मा, ऋषिराज आचार्य, रामेश्वर धितालको लगानीमा तयार भएको चलचित्रमा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतको एक्सन, राहुल राई र रामेश्वर हुमागाँइको छायांकन, गम्भिर बिष्टको नृत्य नविन निरौलाको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण