‘चौका दाउ’मा वर्षा सबैकी राधा पियारी
आइतबार, १७ भदौ २०७५, १३ : ५२
काठमाडौं – वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको निर्माण रहेको चलचित्र ‘चौका दाउ’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रम गर्दे चलचित्रको ‘राधा पियारी...’ बोलको गीत सार्वजनिक गरिएको हो ।
गीतमा संगीत तथा स्वर शम्भुजित बाँस्कोटाले दिएका छन् । उनलाई गायनमा कोमल राजभण्डारीले साथ दिएकी छन् । श्रीपुरुष ढकाल र दयाराम पाण्डेको शब्द गीतमा छ ।
गीतमा विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा अभिनेत्री बर्षा राउत लगायत देखिएका छन् । लोक फ्लेवरमा तयार पारिएको गीत कथासँग नजिक रहेको निर्देशक पुर्नेन्दु झाले बताए ।
सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीको निमार्ण रहेको यो चलचित्रलाई दिर्घ गुरुङले खिचेको हुन् । ‘चौका दाउ’ मा भिमफेदी ग्याइजको कोरियोग्राफी र मित्र डि.गुरुङको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
-
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण