होण्डा एक्स् ब्लेड अब नेपालमा
सोमबार, १८ भदौ २०७५, १९ : २०
काठमाडौँ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनिले नयाँ होण्डा एक्स् ब्लेडलाई नेपाली बजारमा लन्च गरेको छ ।
१६० सिसि अन्तर्गतको मोटरसाइलहरुमा रोबो–फेस एलइडी हेड ल्याम्प प्रयोग गर्ने होण्डा एक्स् ब्लेड पहिलो मोटरसाइल हो ।
नेपालको सडकहरुका लागि अति उपयुक्त यस बाइकलाई होण्डाले स्पोर्टी र मस्कुलर लुक दिएको छ ।
भारतीय बजारमा केहि समय अगाडि लन्च भएको यस मोटरसाइलको नेपाली बजारमा पनि उल्लेखनीय माग भएको कारण होण्डाले यस बाइकलाई नेपाली बजारमा लन्च गर्न लागेको हो ।
५ विभिन्न रङ्गमा उपलब्ध यस बाइकमा स्ट्रिट–टेक डिजिटल मिटर, लामो र आरमदायी सिट, मोनोसक सस्पेन्सन, डुअल आउटलेट मफलर, रेजर एड्ज एलइडी टेल ल्याम्प, फराकिलो टायर, बढी समय टिक्ने सिल चेन जस्ता धेरै विशेषताहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा फेरियो सत्ता समीकरण : एमाले र नेकपाबिच नयाँ सरकार गठनको कसरत
-
कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने
-
ब्ल्याकलिस्टमा परेकी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
-
युक्रेनद्वारा क्यास्पियन सागरमा जहाजमाथि आक्रमण, रुसले भन्यो इरानमाथिको आक्रमण
-
शक्तिशाली भूकम्पमा परेर जापानमा कम्तीमा ५० जना घाइते
-
सत्ताकेन्द्रित सहकार्य होइन, सिद्धान्त र विचार मिल्नेहरूसँग एकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण