जोशीको लोक देउडा ‘पोक पायाँ मोरको...’ बजारमा (भिडियो)
शनिबार, २३ भदौ २०७५, १७ : ५७
काठमाडौं– गायक उमाशंकर जोशीको स्वरमा सजिएको लोक देउडा गीत बजारमा आएको छ । ‘पोक पायाँ मोरको..’ बोलमा युट्युवमार्फत सार्वजनिक भएको गीतको शब्द संकलन राजेन्द्र शाह (बिपी)ले गरेका छन् ।
खप्तड डिजिटल म्युजिक प्रा.लिको ब्यानरमा बजारमा आएको उक्त म्युजिक भिडियोमा तरुणदल बझाङका अध्यक्ष विष्णु ऐडी र रोजी कुँवरले अभिनय गरेका छन् ।
उमाशंकर जोशी र टिका पुनको संयुक्त स्वरमा बजारमा आएको लोक देउडा ‘पोक पायाँ मोरको..’ भिडियोको भीम थापाले निर्देशन गरेका हुन् ।
गीतमा सुदुरपश्चिम भेगमा बोलिने भाषालाई कलात्मक शैलीमा उतारिएको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
-
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण